मुख्य मेनु
/ सूचना

भर्ना सम्बन्धी सूचना

2083-01-29

२०८२ सालको एस इ इ (SEE) परीक्षामा सफल हुनुभएका सम्पूर्ण विधार्थीहरुलाई हार्दिक बधाई सहित आगामी दिनमा उज्जवल भविष्यको शुभकमाना सहित
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगीक शिक्षालयको रुपमा स्थापित बलरा बहुप्राबिधिक शिक्षालय सर्लाहीमा संचालित ३ बर्षे डिप्लोमा सिभिल इन्जिनीयरिंग कार्यक्रममा भर्ना गराई आफ्नो भविष्य उज्जवल पार्न हार्दिक अपिल गर्दछौं |

More News / Notices